Logo
१२ श्रावण २०८१, शनिबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाइसेन्सको काम गरिदिने भन्दै घुष लिने दुई कर्मचारी पक्राउ

काठमाडौं : यातायात ब्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल र खरिदार सुमन पोखरेल घुस सहित पक्राउ परेका छन् ।

उनीहरुले सेवाग्राहिबाट सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’ सम्बन्धी काम गरिदिने भन्दै २५ हजार घुस लिएको सहायक प्रवक्ता रिजाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई २५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्