Logo
१२ श्रावण २०८१, शनिबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीविरुद्ध नेविसंघ सडक संंघर्षमा

काठमाडौं : नेविसंघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश रोकेको भन्दै राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्ति बाटिकासम्म प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर’ जस्ता नारा लगाएका थिए । संघले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवैधानिक गतिरोध सृजना गर्न खोजेको आरोप लगाएको छ ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्