Logo
१२ श्रावण २०८१, शनिबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाबाट नेपालका लागि उडेको जहाज अचानक ढाकामा अवतरण

काठमाडौँ : नेपालका लागि मलेसियाको क्वालालम्पुर विमानस्थलबाट उडेको मालिण्डो एअरको जहाज बंगलादेशको ढाकामा अवतरण गरेको छ ।

१९६ जना यात्रु सवार जहाज नेपाली समयअनुसार ८ : ३५ मा अवतरण भए पनि खराब मौसम एवं जहाजको प्राविधिक गडबडीको कारण त्यहाँबाट लखनउ उडाइएको बताइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार साँझ ६ : १० बजे काठमाडौंका लागि उडेको उक्त जहाज मौसम खरावी कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको छ ।

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्