Logo
१२ श्रावण २०८१, शनिबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभाको समानुपातिक सिट संख्या सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा निर्वाचन समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेकपा एमालेले ७५,नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम १३ र राजपाले १२ सिट प्राप्त गरेका छन् ।

शुक्रबार बसेको आयोगको बैठकले प्रदेशसभामा समानूपातिकतर्फको २ सय २० स्थानमा दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्