Logo
१२ श्रावण २०८१, शनिबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक गतिरोधबारे छलफलका लागि पाँच दलको बैठक

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रमुख पाँच दलको बैठक बालुवाटारमा अहिले सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता छ । पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि र्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ ।

 

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्