Logo
९ जेष्ठ २०८१, बुधबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेलिना कुवरको क्या जवानी ! हेर्नुस् भिडियो

गायिका सेलिना कुवरको छड्के नजर यत्ति बेला चर्चामा रहेको छ । मोडेल सम्पदा बानियाँ र संजिव पुरी अभिनित उक्त क्या जवानी बोलको म्युजिक भिडियो केहि दिन अगाडी सार्वजनिक भएको हो । युट्यूब मार्फत सार्वाजनिक भएको उक्त म्युजिक भिडियो यसराज प्रोडक्सन्सले निर्माण गरेको हो ।

संङ्गस नेपालले उक्त म्युजिक भिडियोलाई रिलिज गरेको हो । गायिका कुवर उदित नारायण झा, बिनोद राठोर, राजेशपाल राई लगायत बिभिन्न बरिष्ठ गायक तथा कलाकारहरु संग काम गरिसकेकी छन् भने उनले देश विदेशका बिभिन्न कार्यक्रमहरुमा समेत गाउने गरेकी छन् ।

क्या जवानी बोलको म्युजिक भिडियोमा संगित भने संतोष राजको रहेको छ, भने गित मनिष पोखरेलको रहेको छ ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्