Logo
११ श्रावण २०८१, शुक्रबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाक्लो हुस्सु र चिसोले मध्यतराईको जनजीवन कष्टकर

सिरहा : चार दिनयता बाक्लो हुस्सुसँगै बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित बनेको छ । चिसोले गरीब तथा विपन्न समुदायका मानिस बढी प्रभावित बनेका छन् ।

चिसो बढेपछि गाउँघर र शहर बजारको ठाउँ–ठउँमा आगो बालेर ताप्नेहरुको संख्या बढ्दो छ । सिरहा, सप्तरीलगायतका जिल्लामा चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ ।

 

प्रकाशित मिति: Dec 19, 2017

प्रतिक्रिया दिनुहोस्