Logo
१२ श्रावण २०८१, शनिबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनकोशी नदीमा जीप खस्यो, जीपमा कोही भेटिएनन्

काठमाडौं : काभ्रे स्थित भुम्लु गाउँपालिकामा एउटा जीप सुनकाशी नदीमा खसेको छ । जीप ‘ब्याक’ गरेको अवस्थामा नदीमा खसेको प्रहरीले जनाएको छ ।

बा ३ च ६७८७ नम्बरको जीप अन्दाजी ५० मिटर तल सुनकोशी नदीमा खसेको काभ्रेका एसपी सहकुल थापाले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले नदीमा गएर हेर्दा कोही पनि भेटेको छैन् । ‘चालकको ढोका खुल्ला छ,’ एसपी थापाले भने, ‘अन्य मानिसहरु प्रहरीले देखेको छैन् ।’

#फाइल तस्विर

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्