Logo
११ श्रावण २०८१, शुक्रबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशमलाई प्रमाणपत्र नदिएर पुर्वग्रही र बिभेदकारी योजनाको प्रर्दशन : राजपा

काठमाडौं : कैलाली निर्वाचन क्षेत्र एकबाट अत्याधिक मतले जित हासिल गरेका नेता रेशम चौधरीमाथिको विवादमा राष्ट्रिय जनता पार्टी  (राजपा नेपाल) ले मुख खोलेको छ ।

कानून त्वरले उम्मेदवारी र हजारौं जनताद्धारा निर्वाजित भएरपनि उनलाई प्रमाण पत्र नदिएर निर्वाचन आयोगको बिभेदकारी मनसायको प्रर्दशन भएको धारणा राजपाको रहेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बिहिबार एक विज्ञप्ती जारी गर्दै रेशम चौधरीलाई यथासिघ्र प्रमाण पत्र दिन आग्रह गरेको छ । राजपाले बिज्ञप्ति मार्फत चौधरीलाई प्रमाणपत्र उपलब्ध नगराएर अर्को बिभेदको उदघोष गरेको बताएको छ ।

हेर्नुस् विज्ञप्ती :

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्