Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ दिनका लागि पूर्व युवराज्ञी हिमानी ब्याङ्ककतिर

काठमाडौं : पूर्व युवराज्ञी हिमानी थाइलैण्डतर्फ प्रस्थान गरेकी छन् । विहीबार अपरान्ह उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।थाइ एयरलाइन्सको उडानबाट ब्याङ्ककतर्फ लागेकी उनी शनिवार फर्कने बताइएको छ ।

खासमा उनी छोरी पूर्णिकालाई लिन ब्याङ्कक गएकी हुन् । पूर्णिका त्यहाँको एउटा कलेजमा प्लस टु पढ्दैछिन् । केही दिनका लागि कलेज विदा भएकाले पूर्णिकालाई नेपाल ल्याउने उद्देश्यले उनी ब्याङ्ककतर्फ लागेकी हुन् ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्