Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० हजार मत गन्न बाँकि रहदा भग्वतीलार्इ पछि पार्दै गच्छदारको अग्रता

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिद्धन्द्धीलाई मतान्तरमा पछि पार्दै अग्रता कायम गरेका छन् ।

२०६१६ मत गन्न बाकी रहदा गच्छदारले २७७४४ मत पाएका छन् भने चौधरीले २७७१२ मत पाएकी छन् । यो परिणामसंगै सुनसरीको राजनीतिमा “टुइस्ट” थपिएको छ ।

नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले आज बिहानसम्म गच्छदारलाई पछि पर्दै अग्रतामा रहेकी थिइन तर अहिले भने पछि परेकी छन् ।

#बिहान १० बजेको परिणाम

गच्छदार २७७४४
भगवती २७७१२
३२ मतले गच्छदार अगाडी

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्