Logo
१२ श्रावण २०८१, शनिबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनपछि यस्तो बन्ने छ केन्द्रीय र प्रादेशिक सरकार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसार सकिएको छ । मंसिर २१ गते बिहानैदेखि मतदाताले दोस्रो चरणअन्तर्गत आफ्ना प्रतिनिधि चुन्न मत दिन थाल्नेछन् ।

जनप्रतिनिधि चुनिएसंगै  संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्ने छ ।  चुनावी परिणाम र नयाँ सरकार अहिले सबैको चासोका विषय बनेको छ ।

संङ्घीय संरचनामा पहिलो पटक हुन लागेको निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार गठन तथा कार्य सञ्चालन कसरी अगाडी बढ्छ भन्ने चासोसंगै अनभिज्ञता पनि छ ।

संवैधानिक प्रावधानअनुसार अव संसद् सदस्य नभएका ब्यक्ति प्रधानमन्त्री बन्न पाउने छैनन् । नयाँ सरकार गठनका लागि निर्वाचन मतपरिणाम आईसक्नु पहिलो सर्त हुनेछ, यो खबर आजको गोरखापत्रले लेखेको छ ।

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्