Logo
१२ श्रावण २०८१, शनिबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न

नागरिक टाइम्स, काठमाडौं : पहिलो चरणको निर्वाचन अन्तरगत आइतबार बिहान ७ बजेदेखि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा जारी मतदानको औपचारिक समय सकिएको छ ।

मतदान भइसकेका जिल्लाहरुको मतपेटिकालाई नेपाली सेनाको सुरक्षामा राखेर दोस्रो चरणको मतदानपछि संगै गणना गरिनेछ ।

साँझ पाँच बजेसम्म मतदान समय तोकिएको थियो । यद्यपी बिभिन्न स्थानमा अझै मतदाता लाइनमा रहेकोले नसिकएसम्म मतदान गर्न दिइने बताइएको छ ।

 

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्