Logo
११ श्रावण २०८१, शुक्रबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेता राजेन्द्र महतोले जारी गरे अर्को आक्रमक भिडियो

राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले फेरि अर्को भिडियो सार्वजानिक गरेका छन् । भिडियो कुनै कलाकार नभाई समान्य जनताको अवाजलाई प्रस्तूत गरिएको छ ।

धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका महतोले “गोली चलाउनेलाई मतदान गर्ने की अधिकारका लागि आन्दोलन गर्नेलाई ?” लगायतका प्रशन सहित उनले आफना यूटुयूब च्यानल मार्फत उक्त भिडियो सार्वजानिक गरेका हुन ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्