Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राज्जा रानी’ आगामी पुष २१ बाट प्रदर्शन हुने (भिडियो सहित)

मैथली भाषामा निर्माण भएर बहुप्रतिक्षित भनिएको फिल्म ‘राज्जा रानी’ आगामी पुष २१ बाट प्रदर्शन हुने भएको छ ।
प्रोमो र गीतका कारण चर्चामा रहेको यस फिल्म सबै दर्शकमा प्रतिक्षित बन्दै पनि गएको छ ।

नाजिर हुसेन र केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ । फिल्म, मधेसको लवज निकट रहेको देखिएको छ ।

हालै सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलको गितमा त्यही लवज सुनिएको हो । तर, अब भने निर्माण टिमले फिल्म मैथली भाषामा पनि प्रदर्शन गरिने बताइएको छ ।

प्रकाशित मिति: Nov 22, 2017

प्रतिक्रिया दिनुहोस्