Logo
१९ मंसिर २०८१, बुधबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हृदयघातका कारण माओवादी नेता खुसिराम पाख्रीनको निधन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता समेत रहेका कलाकार खुसिराम पाख्रीनको निधन भएको छ ।
स्व. प्रकाश दाहालको श्रद्धाञ्जली समेत चितवनमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका पाख्रीनलाई सभास्थलमै आकस्मिक हृदयघात अनुमान गरिएको छ ।

पुर्व सांसद समेत रहेका पाख्रीनला उपचारकालागि अस्पताल लैजाने क्रममा निधन भएको हो । उनलाई नारायणी सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको निधन भएको बताएपनि औपचारीक घोषणा गर्न बाँकी छ ।
पाख्रीन माओवादीभित्र जनकलाकारका रुपमा परिचित थिए ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्