Logo
१२ श्रावण २०८१, शनिबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए

बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित छन् । घटनाबारे सबैकिसिमको अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्