Logo
१८ बैशाख २०८१, मंगलबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधि र संजय ‘टकला’ को चर्चाबीच तत्कालिन जनकपुर-बंमकाण्डको सम्पुर्ण खुलासा (भिडियो सहित)

नागरिक टाइम्स, जनकपुर : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोको चुनावी प्रतिसप्रधासंगै यतिबेला जनजकपुर स्थित तत्कालिन बंमकाण्डको चर्चापनि उत्तिकै मत्रामा सुरु भएको छ । उही जनकपुर बंमकाण्ड लगायतको आरोपमा यत्तिबेला जेलमा रहेका संजय साह टक्ला र निधिबीचको चुनावी एकताको चर्चासंगै त्यो बंमकाण्डको चर्चा फेरि सुरु भएको हो ।

केहि वर्ष अघि तराई टिभिले उक्त बंमकाणडको सबै खुलासा गरेको थियो,  जसमा ‘मन्त्रीजी बोलरहेहै’ … वाला अडियो रिर्पोट समेत सार्वजानिक भएको थियो । उक्त रिर्पोट सार्वजानिक भएपछि निधिका निकटतम मानिने जीवनाथ चौधरी लगायतले टिभिको उक्त रिर्पोटलाई सिडि बनाएर पुरै जनकपुर समेत चौतर्फी रुपमा प्रर्दशन गराएका थिए ।

अहिले आएर जेलमा रहेका उक्त बंम काण्डका मुख्य अभियोगी साह र निधिबीचको चुनावी एकताको चर्चा चलेलगतै बंमकाण्डको पनि चर्चा सुरु भएको हो ।

हेर्नुस् उक्त भिडियो :

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्