Logo
१२ श्रावण २०८१, शनिबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् , कांग्रेसका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर २१ गते हुने दोस्रोचरण निर्वाचनको मनोनयन दर्ता गर्ने दिन कांग्रेसले अन्तिम सूची सार्वजनिक गरेको हो ।

सूचीअनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा क्षेत्र १ मा उम्मेदवारी दिनेछन्। त्यस्तै देउवा पत्‍नी आरजु राणा देउवा कैलाली क्षेत्र ५ बाट उम्मेदवारी दिँदैछन् ।

त्यस्तै रामचन्द्र पौडेल तनहुँ १, डा शशांक कोइराला नवलपरासी १, भिमसेन दास प्रधान काठमाडौं ६, प्रकाशशरण महत काठमाडौं ५, गगनकुमार थापा ४, प्रकाशमान सिंह काठमाडौं १, कृष्णप्रसाद सिटौला झापा ३ मा उम्मेदवारी दिँदैछन्।

हेर्नुस् सूची : 





प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्