Logo
४ जेष्ठ २०८१, शुक्रबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै जिल्लाहरुको अब यस्तो बन्यो नयाँ नक्सा (हेर्नुस् नक्सा सहित)

निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्येक जिल्लाको नक्सा सार्वजनिक गरेको छ । आयोगले जिल्ला अनुसार निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक गरेको हो । आयोगले आफ्नो वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गरेको थियो ।

नक्सा हेर्न तल रहेको आ-आफनो जिल्लामा क्लिक गर्नुहोस् :

1. ताप्लेजुंग

2. पाँचथर

3. इलाम

4. झापा

5. संखुवासभा

6. तेह्रथुम

7. भोजपुर

8. धनकुटा

9. मोरंग

10. सुनसरी

11. सोलुखुम्बु

12. खोटांग

13. ओखलढुंगा

14. उदयपुर

15. सप्तरी

16. सिराहा

17. दोलखा

18. रामेछाप

19. सिन्धुली

20. धनुषा

21. महोत्तरी

22. सर्लाही

23. रसुवा

24. धादिंग

25. नुवाकोट

26. काठमाडौँ

27. भक्तपुर

28. ललितपुर

29. काभ्रेपलान्चोक

30. सिन्धुपाल्चोक

31. मकवानपुर

32. रौतहट

33. बारा

34. पर्सा

35. चितवन

36. गोरखा

37. मनांग

38. लम्जुंग

39. कास्की

40. तनहुँ

41. स्यांग्जा

42. गुल्मी

43. पाल्पा

44. अर्घाखाँची

45.1.  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

45.2. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

46. रुपन्देही

47. कपिलवस्तु

48. मुस्तांग

49. म्याग्दी

50. बाग्लुंग

51. पर्बत

52.1.  ‍रुकुम पूर्व

52.2. रुकुम पश्चिम

53. रोल्पा

54. प्युठान

55. सल्यान

56. दाङ

57. डोल्पा

58. मूगु

59. जुम्ला

60. कालिकोट

61. हुम्ला

62. जाजरकोट

63. दैलेख

64. सुर्खेत

65. बाँके

66. बर्दिया

67. बाजुरा

68. अछाम

69. बझांग

70. डोटी

71. कैलाली

72. दार्चुला

73. बैतडी

74. डडेलधुरा

75. कन्चनपुर

प्रकाशित मिति: Oct 17, 2017

प्रतिक्रिया दिनुहोस्