उपप्रमुख कार्कीद्धारा दुई बर्षभित्र गुम्देललाई समृद्ध बनाउने प्रतिबद्धता
कर्मारिञ्जी शेर्पा, रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिककी प्रमुख उर्मिला कार्कीले २ बर्ष भित्र गुम्देललाई पर्ण रुपमा विकास र समृद्ध बनाउने प्रतिबद्धता ब्यक्त गरेकी छन ।
एक सम्मान कार्यक्रममा बोलदे उनले गुम्देल स्वास्थ्य चौकीमा २ कोठे भवन निर्माण गरि बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने समेत उनले बताइन ।
कार्याक्रममा श्री रातोतारा युवा क्लबको कलकारहरुले शेर्पा संस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने राजनितिक दलका पदधिकारीहरु,बिभिन्न संघ संस्थको प्रतिनिधिहरका सहभगित रहेको थियो ।