Logo
१२ श्रावण २०८१, शनिबार
(August 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपछि यस्तो छ, महोत्तरी मटिहानीको अवस्था !

महतोरी जिल्लाको ग्रामिण भेग मटिहानीको अवस्था भने अझैपनि दुखःद रहेको छ । बाढी आएर गइसक्दा समेत कुनै राहत सामग्री उक्त गाँउसम्म पुगेको छैन ।

पहिलोपटक उक्त गाँउ पुगेकी पुर्वमन्त्री तथा राजपा नेतृ चन्दा चौधरीले उक्त तस्विरहरु सार्वजनिक गर्दे कुनै समाजिक संस्थाले आवश्यक सहयोग गर्न खोजेतापनि सरकारले सहयोग गर्न नदिएको बताइन ।

हेर्नुस, तस्विरहरु :

 

प्रकाशित मिति: Aug 18, 2017

प्रतिक्रिया दिनुहोस्