Logo
३० बैशाख २०८१, आईतबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चरम राजनीतिक खिचातानीले राहत पनि वितरण हुन सकेन

बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।

महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन ।, यो खबर आजको नागरिकमा छ ।

हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गथरेको एक प्रहरी अधिकृतले बताए ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्