Logo
२३ मंसिर २०८१, आईतबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् ।

एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ ।

यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरापालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ । , यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्