Logo
१२ श्रावण २०८१, शनिबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक संस्थाको सम्पत्ति सञ्चालकहरुलाई भागबन्डा

सामाजिक संस्थाको रुपमा स्थापित नेपालको पहिलो ईन्जिनियरिङ कलेजलाई केहि सञ्चालकद्धारा कानुविपरित कम्पनीमा परिणत गर्ने प्रयास भएको छ । संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरुका नाममा बाँड्ने निर्णय भएको हो ।

गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपाल ईन्जिनियरिङ कलेजको सम्पत्ति ब्यक्तिका लागि वितरण गर्ने विवादतस्पत निर्णय भएको छ ।

कलेज स्रोतबाट प्राप्त कागजातमा कलेजको खातामा रहेको रकमध्ये सात जना सञ्चालकलाई एक रकोड ५० लाख रपैयाँक दरले बाँड्ने निर्णय गरेको उल्लेख छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्