Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाढीग्रस्त क्षेत्र घोषणा गरि बिपद व्यवस्थापन गर्न सरकारसँग माग

 

काठमाडौं ।  राष्टिय जनता पार्टी नेपालले देशभरको वाढी र पहिरो प्रभावित स्थानहरुलाइ संकट वाढीग्रस्त क्षेत्र घोषणा गरि बिपद व्यवस्थापनको कार्य थाल्न सरकारसँग  माग गरेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलीका संयोजक महन्थ ठाकुरले शनिवार एक विज्ञप्ती जारी गर्दे सरकारसँग माग गरेको हो ।

 

प्रकाशित मिति: Aug 12, 2017

प्रतिक्रिया दिनुहोस्