Logo
१२ श्रावण २०८१, शनिबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनभर यस्तो रह्यो भारतीय विदेशमन्त्रीको चहलपहल (फोटो-फिचर)

काठमाडौं :  बिमस्टेक बैठकमा सहभागि हुन काठमाण्डौ आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको दिन भर ब्यस्त सेड्युल रह्यो । उनी साँझ ६ बजेदेखि सुरु भएको बिमस्टेक बैठकमा सहभागी भइन भने यस अघि बिभिन्न राजनीतिक भेटवार्ता समेत गरिन ।

हेर्नुस बिहिबार दिनभरको केहि बिभिन्न फोटोहरु :

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्