Logo
१२ श्रावण २०८१, शनिबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने

शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

उनीहरुले शिक्षा मन्त्रालयले करिब एक महिनाअघि ७५ वटा स्थानीय तहमा व्यवस्थापन गर्न गएका उपसचिवहरुलाई अर्को निर्णय नभएसम्म हाजिर नहुन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्