Logo
५ जेष्ठ २०८१, शनिबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चामा इशाका हट फोटा : टु पिस लगाएर सोफामा पोज

‘जन्नत २’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री इशा गुप्ता चर्चामा आउन अनेक हर्कत गरिरहन्छिन् । पछिल्लो समय उनले इन्ट्राग्राममा तालतालका फोटा पोस्ट गरेर फिल्मकर्मी, दर्शक तथा सञ्चारकर्मीको ध्यान आफूतिर तानिरहेकी छिन् ।

उनले पछिल्लोपटक टु पिस लगाएर सोफामा विभिन्न पोज दिएका फोटा सार्वजनिक गरिन् । ती फोटाले अहिले इशाको चर्चा बढाएको छ । इशा अभिनीत ‘बादशाहो’ फिल्म सेप्टेम्बर १ अर्थात्, भदौ १६ मा दर्शकमाझ आउँदै छ ।

अजय देवगण, इमरान हास्मी, इलियाना डिक्रुजका साथ अभिनीत सो फिल्मले आफ्नो करिअर उँभो लगाउने विश्वास उनको छ । एजेन्सी ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्