पुर्व टेलिभिजन पत्रकार : भण्डारीको तिज गीत, ‘मै कती भाग्यमानी ’
चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तिजको गीत ‘मै कती भाग्यमानी ’लिएर आएकी छन् । भिडियो सहित उनले यो बाहिर ल्याएकी हुन् । गीतको भिडियोमा पनि उनी आफैले अभिनय गरेकी छन् ।
गीतमा बिपिन किरणको शब्द र नारायण सुबेदीको संगीत रहेको छ । भण्डारी एक दशक भन्दा लामो समयदेखि टेलिभिजन कर्ममा सक्रिष्य रहदै आएका छिन् ।