Logo
१२ श्रावण २०८१, शनिबार
(July 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मार्ट लाईसेन्सको नाममा सेवाग्राहीलाई सास्ती

 

स्मार्ट लाईसेन्सको प्रक्रिया सुरु गरेको बुटवल स्थित यातायात ब्यवस्था कार्यालय अन्र्तगतको सवारी चालक अनुमतिपत्र लाईसेन्स विभागले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकेको छैन ।

सवारीचालक अनुमतिपत्र नवीकरणका लागि आएकास सेवाग्राहीलाई कार्यालयले बिनाजानकारी स्मार्ट लाईसेन्सको रसिद काट्ने र फोछो खिच्ने काम गर्न थालेपछि सेवाग्रहरुले राम्रो सेवा पाउन नसकिरहेको गुनासो गरेका हुन् ।, यो खबर आजको गोरखापत्रमा छ ।

प्रकाशित मिति: Jul 28, 2017

प्रतिक्रिया दिनुहोस्