Logo
१२ जेष्ठ २०८२, आईतबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुससहित स्वास्थ्य विभागका उपमहानिर्देशक पक्राउ

स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा रमेश विक्रमसिंह १० हजार रुपैया घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहलाई सेवा ग्राहीसँग घुस लिदा लिदैको अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियारका एक अधिकारीका अनुसार सिंहलाई सेवाग्राहीसँग १० हजार रुपैया घुससहित पक्राउ गरिएको हो । स्वास्थ्य सेवा विभागका कर्मचारीहरु अधिकारी भने इमान्दार देखिने सिंह घुससहित पक्राउ परेकोमा आश्चर्य व्यक्त गरिरहेका छन् । सिंह यसअघि क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा थिए ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्