Logo
२ जेष्ठ २०८१, बुधबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेफ-अमृताकी छोरी सारालाई किन छोप्नु परियो अनुहार

सेफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान अब फिल्ममा भित्रिनका लागि पूर्ण रुपमा तयार छिन् ।

साराको पहिलो फिल्म ‘केदारनाथ’ को सुटिङ अगस्ट २५ तारिखदेखि सुरु हुनेछ ।

उनी फिल्ममा सुशान्त सिंह राजपूतसँग डेब्यू गर्नेछिन् । फिल्मको धेरैजसो सुटिङ केदारनाथमा नै हुने भएकाले सारा नर्भस नहोस् भन्नका लागि उनकी आमा अमृता सिंह पनि उनीसँगै हुने बताइएको छ ।

आफ्नो नयाँ फिल्ममा आफ्नो लुकका लागि सारा निकै गम्भीर छिन् त्यसकारण उनले मिडियालाई देखेर आफ्नो अनुहार लुकाएकी छिन् ।

केदारनाथको सुटिङ ४०–४५ दिनसम्म केदारनाथमा नै चल्ने बताइएको छ ।

प्रकाशित मिति: Jul 23, 2017

प्रतिक्रिया दिनुहोस्