Logo
१२ श्रावण २०८१, शनिबार
(July 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफनै यी ११ फोटो कसैले नदेखोस् भन्ने चाहन्छिन् प्रियंका

प्रियंका चोपडा ३५ वर्ष (१८ जुलाई) पुगेकी छिन् । सन् १९८२ मा जमशेदपुरमा जन्मिएकी प्रियंका १३ वर्षको उमेरमा पढाईका लागि बोस्टन गएकी थिइन् । तीन वर्षपछि उनी  फर्किइन् र आर्मी स्कूलबाट हाइ स्कूल परिक्षा पास गरिन् ।
बाल्यकालमा सबै उनलाई ‘काली क्यूट’ भनेर जिस्काउने गर्दथे । वास्तवमा, बाल्यकालमा प्रियंका ‘काली’ थिइन् । कुनैबेला उनलाई नाकको बनावट र कालो वर्णका कारण मानिसहरुको विभिन्न कुरा सुन्नुपर्दथ्यो ।

मोडलिङका दिनमा पनि उनको लुक त्यति ग्ल्यामरस थिएन । तर आज प्रियंका निकै सेक्सी भइसकेकी छिन् । आज हामी तपाईंलाई उनका यस्तो फोटो देखाउँदैछौं जसलाई उनी कसैले पनि नदेखोस् भन्ने चाहन्छिन् ।

प्रकाशित मिति: Jul 18, 2017

प्रतिक्रिया दिनुहोस्