Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व युवराजसँग तस्विर खिचाउन युवायुवतीको ठूलै क्रेज

काठमाडौँ, साउन १ :  पूर्व युवराज पारस साह पछिल्लो समय गुमनाम छन् । धेरै समयअघि एक हिन्दुवादी संस्थाको कार्यक्रममा सार्वजनिक रुपमा देखिएका पारस त्यसयता सक्रिय रहेका छैनन् ।

गत बुधबार भने उनी राजधानीको एउटा क्लबमा परिवारसाथ देखिएका छन् । भारतीय मुलका बेलायतका चर्चित गायक जय सीनको कार्यक्रममा उनी छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका हुन् ।

पूर्व युवराजसँग तस्विर खिचाउन त्यहाँका युवायुवतीको ठूलै क्रेज देखिन्थ्यो । तस्विर : क्लब डेजाभु

प्रकाशित मिति: Jul 16, 2017

प्रतिक्रिया दिनुहोस्