Logo
१२ श्रावण २०८१, शनिबार
(June 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोर्खाल्यान्डका ‘पहाडी’ आन्दोलनलाई सिक्किमका मुख्यमन्त्रीको समर्थन


अलग प्रान्तको माग राख्दै दार्जीलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन जनाएको खबर छ ।

सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको ‘इन्डियन एक्सप्रेस दैनिक’ले उल्लेख गरेको छ ।नेपालीभाषी बहुल सिक्किमको यो समर्थनले दार्जीलिङको मुद्दालाई कति प्रबल बनाउँछ, त्यसबारे भने तत्काल अनुमान गर्न कठिन छ ।

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्