Logo
१७ बैशाख २०८१, सोमबार
(June 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी असर : पत्रकार महासंघको महाधिवेशन सर्यो

काठमाडौं, असार ८ : नेपाल पत्रकार महासंघको असार २२ र २३ मा काठमाडौंमा हुने भनिएको २३ ‌अौं महाधिवेशन सरेको छ ।  महासंघ अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा बसेको महासंघ सचिवालको बैठकले भदौं ४ र ५ मा तोकिएकै स्थानमा गर्ने निर्णय गरेको छ ।

महासंघले विज्ञप्ती जारी गर्दै निर्णयबारे जानकारी गराएको छ । सरकारले दोस्रो चरणको चुनाव सारेर असार १४ गर्ने भएकाले महासंघ सभासद रहेका सञ्चारकर्मीहरुसमेत रिपोर्टिङ्‌मा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशन मिति सारिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jun 22, 2017

प्रतिक्रिया दिनुहोस्