Logo
१२ बैशाख २०८१, बुधबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सराज खनाल बने पहिलो ग्राहाक : प्रफेक्ट टेलर अब बागबजारमा

काठमाण्डौ । डिल्लीबजार स्थित रहेको प्रफेक्ट टेलर अब बिशाल आकृतीका साथ बागबजारमा सरेको छ । डिल्लीबजार स्थित निकै लोकप्रिय रहेको यो टेलर ग्राहकको चाहना र फराकिलो स्थानलाई मध्यनजर गर्दे बागबजार सरेको हो ।

खासगरी सर्टिसुर्टिकङ्गका लागि निकै प्रसिद्ध परफेक्ट टेलर सोमवारदेखि बागबजार सरेको हो । नयाँ स्थानमा सरेको यो टेलरको पहिलो ग्राहक को रुपमा चर्चित कलाकार सरोज खनालले प्रवेस गरेका थिए ।

खनालले रिबन काट्न पुग्दा एकछिन बागबजारको एनसीसि बैंक एरिया बाक्लो ट्राफिक जाम भएको थियो । बिहानदेखि नै पालैपालो गरि आफन्त, इस्टमित्र, साथभिाई सहिति बिभिन्न कलाकार, मोडोल तथा पुराना ग्रहाकहरुले प्रसाद ग्हण गदेृगर्दे शुभकाना दिने क्रम जारी रहेको टेलरका संचालनक धिरेन कुश्वाहाले बताए ।

सर्ट–पाइन्ट, कोर्ट–सूट लगायतका सर्टिसुर्टिङ्ग क्षेत्रमा यो टेलर निकै लोकप्रिय रहेको छ ।

 

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्