यौनको शिक्षा दिने हाम्रै नेपालमा यस्तो जात्रा (भिडियो सहित)
यौन शिक्षा तथा यौन मनोबिज्ञानप्रति नेपाली समाजमा धेरै नै संकुचित सोचाईहरु बिध्यमान छन्। तर अचम्म पर्नुहोला सायद यो भिडियो हेरेर किनकि हाम्रै नेपालमा नैतिक यौनको शिक्षा दिने यस्तो अचम्मको जात्रा पनि हुने गर्छ।