Logo
८ बैशाख २०८१, शनिबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकरले सुष्मालाई जिस्काउँदा फुटाए पानीको घैला (भिडियो सहित)

काठमाडौं । नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो ।

एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ ।

नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्