Logo
११ बैशाख २०८१, मंगलबार
(June 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रमेश रञ्जन झा एमालेमा, ओलीले गरे स्वागत

काठमाडौं, २७ जेठ । सस्कृतिविद् रमेश रञ्जन झा नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले झालाई स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा झाले भने, ‘केही अनुभव बटुल्न गएको थिएँ । आज घर फर्किएको छु ।’ झा केही वर्षअघि मात्र नेकपा माओवादी केन्द्रमा गएका थिए ।

उनी अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा नाट्य विभागका प्रमुख पनि हुन् ।

 

प्रकाशित मिति: Jun 10, 2017

प्रतिक्रिया दिनुहोस्