Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चयन प्रक्रिया लम्बियो: अव प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि

काठमाडौं, जेठ २१ : प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको छ । व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो ।

यसअघि बिहान ११ बजे बोलाईएको बैठक सुचना टांसेर अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद संचालनमा सहमत नदेखिएपछि सचिवालयले बैठकको मिति सारेको हो ।

सचिवालयले आईतबारको बैठकमा प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यसूची सार्वजनिक गरेको थियो ।

 

Golden Oak

प्रकाशित मिति: Jun 4, 2017

प्रतिक्रिया दिनुहोस्