Logo
१३ बैशाख २०८१, बिहीबार
(May 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आएन नयाँ कार्यक्रम: राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं, ११ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारी कर्मचारीलाई संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय तहमा परिचालन गर्ने उल्लेख गरिन् ।

संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्थाअनुसार उनले व्यवस्थापिका संसदबाट नीति तथा कार्यक्रम पेश गरेकी हुन् । निर्वाचनको मुखमा ल्याइएकाे नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश छैनन् ।

प्रकाशित मिति: May 25, 2017

प्रतिक्रिया दिनुहोस्