Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ Exipt Poll: कुन-कुन स्थानमा को-को जित्दैछन, हेर्नुस परिणम

काठमाण्डौ । स्थानिय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भए लगतै अब परिणाम कस्तो आउने छ ? भन्ने सबेमा चासोको विषय बनेको छ ।

चुनाव सम्पन्न भए लगतै अर्थात मौन अवधी सके लगतै एजिप्ट पोलहरु सार्वजनिक हुन थालिएको छ । एपिवान टिभिले एउटा संस्थाको सहयोगमा सार्वजनिक गरिएको एगिप्ट पोल अनुसार यी परिणाम सार्वजानिक भएको हो ।

एजिप्ट पोलमा उल्लेख परिणाम अनुसार काठमाण्डौ महानगर पालिकामा नेपाली काग्रेस, ललितपुर महानगरपालिकामा नेकपा एमाले, भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र पोखरा लेखनाथ महानगरपालिकामा नेपाल एमालेले जित हासिल गर्ने दावी गरिएको छ ।

 

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्