Logo
१३ बैशाख २०८१, बिहीबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्सपछि महिलाको योनीमा हुने एलर्जीको मुख्य कारण पुरूषको सीमन

एजेन्सी । यौन सम्पर्क (सेक्स) पछि कुनै महिलाको योनीमा एलर्जी हुने समस्या हुन्छ । भर्खरै गरिएको एक अध्ययनले सेक्सपछि महिलाको योनीमा हुने एलर्जीको मुख्य कारण पुरूषको सीमन पनि हुन सक्ने देखाएको छ ।

यस्तो समस्या प्राय पहिलो पटक यौन सम्पर्क गर्ने महिलाहरुलाई हुने सम्भावना बढी हुन्छ । जसलाई सेमीनल प्लाज्मा हाइपरसेंसिविटी भनिन्छ ।

चिकित्सककाअनुसार योनीको लाज्मा हाइपरसेंसीटिविटी बदलिने गर्छ, जसले गर्दा सामान्य संक्रमण हुने गर्छ । यस्तो समस्या कसैलाई कम त कसैलाई बढी हुने गर्छ ।

यस्तो एलर्जीका कारण महिलाको योनी चिलाउने, पोल्ने, सुनिने, पिसाव गर्ने बेला दुख्ने जस्ता समस्या हुने गर्छन् । यसबाट बच्नको लागि कण्डमको प्रयोग गर्नुपर्छ ।

त्यस्तै, योनीलाई सफा राख्नु पर्छ । यदि समस्या बढ्दै गएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । कयौं महिलाहरुलाई कण्डम प्रयोग गरेर यौन सक्पर्क गर्दा पनि एलर्जी हुने समस्या हुन्छ । किनकी यसमा यसमा रबर हुन्छ ।

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्