Logo
८ बैशाख २०८१, शनिबार
(April 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन सित्तैमा हेर्न पाइने नेपाली वेबसाइटहरु

काठमाडौं, बैशाख १३ : नेपाल टेलिकमले नेपाल सरकारी कार्यालयहरुका वेबसाइट सर्वसाधारणले निशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ ।

बैशाख १ देखि सरकारबाट सञ्चालित जिओभी डट एनपी डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइट जिएसएम मोवाइल सेवाबाट निशुलक भिजिट गर्न पाउने व्यवस्था मिलाएको हो ।

सरकारी सूचना र जानकारीलाई सार्वसाधारणको पहुँचमा पुरयाउन सेवा सुरु गरिएको टेलिकमले जनाएको खबर नागरिकमा छ ।

प्रकाशित मिति: Apr 26, 2017

प्रतिक्रिया दिनुहोस्