Logo
८ बैशाख २०८१, शनिबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समयमै कर्मचारी युनियन (संघ)को केन्द्रीय अधिवेशन गर्न माग

काठमाडौं, ७ चैत । नेपाल निजामति कर्मचारी युनियन (संघ) को केन्द्रीय अधिवेशन यसअघि तोकिएको समयमै गर्न माग गरिएको छ ।
युनियन (संघ)को ७४ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको र विभागीय अधिवेशनहरु समेत अधिकांशको सम्पन्न भइसकेकोमा केन्द्रीय अधिवेशन तोकिएकै मितिमा गर्न युनियन (संघ) का शरद कुमार अधिकारी, सुशिल केसी र विश्व बन्धु रेग्मीले अपिल जारी गर्दै माग गरेका हुन ।

फेरि कुनै पनि बहानामा चुनाव सार्न नहुने र युनियन (संघ) लाई संस्थागत रुपले संचालन गर्दै सुधारको मार्गमा लैजान आधिकारीक ट्रेड युनियनमा पहिलो नम्बरको बनाउँन संस्थाले आफ्ना गतिविधि विधि सम्मत संचालन गर्नुपर्ने र आगामी मिति ०७३ चैत १६–१७–१८ को अधिवेशन तोकिएकै मितिमा गर्नको लागि आफूहरुले दबाब दिई रहने जारी अपिलमा भनिएको छ ।

जारी अपिल…

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्