Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

BJPलाई प्रचण्ड बहुमत सगैं तिब्र खोजीः को होला युपीको मुख्यमन्त्री ?

नयाँदिल्ली, एजेन्सी ।  विधानसभा निर्वाचनमा उत्तर प्रदेश (युपी) र उत्तराखण्डमा सत्तासिन भारतीय जनता पार्टीले ऐतिहासिक सफलता गरेसँगै युपीको मुख्य मन्त्री को होला भन्ने विषयमा विभिन्न अनुमान सुरु भएका छन् ।

मुख्यमन्त्रीमा गृमहन्त्री राजनाथ सिंहदेखि लखनउका मेयर दिनेश शर्मा, पर्यटनमन्त्री महेश शर्मा, इन्दिरा गान्धीका नाति बरुण गान्धीलगायत आधा दर्जनभन्दा बढी नेताको चर्चा चलेको छ ।

त्यस्तै नरेन्द्र मोदीसरकारका सञ्चारमन्त्री मनोज सिन्हा, उत्तर प्रदेशका भाजपा प्रमुख केशवप्रसाद मौरिया, हिन्दुवादी नेता आदित्यनाथको पनि चर्चा चलेको छ ।

गत महिना सम्पन्न निर्वाचनमा चार सय ३ विधानसभा सदस्य रहेको युपीमा भाजपा गठबन्धनले तीन सय २५ सिट ल्याएको थियो ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्