Logo
१३ बैशाख २०८१, बिहीबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको मेची महाकाली अभियान ‘तत्काललाई स्थगित’ गर्ने निर्णय

सप्तरी, २३ फागुन । नेकपा एमालेको मेची महाकाली अभियान केहि दिनका दिनका लागि स्थगित भएको छ ।  सप्तरी स्थित एमालेका उपस्थित नेताहरुको आकस्मिक बैठकले उक्त निर्णय गरेको एक नेताले बताए ।

‘बैठक जारी रहेको र प्रेस बिज्ञप्ती तयार भइरहेको’ बताउदै उनले भने ‘केहि समयपछि थप सबै कुरा हामि सर्वाजनिक गर्देछौ ।’

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्