Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचन आचारसंहिताले स्ववियु चुनाव रोकियो

काठमाडौं , फागुन २२ । यसअघि घोषणा हुन बाँकी रहेका बाहेकका क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने भएको छ । स्थानीय चुनावको तयारीमा रहेको निर्वाचन आयोगले यसअघि घोषणा भएको बाहेकका क्याम्पसमा चुनाव नगर्न आइतबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको हो ।

निर्वाचन आयोगका कानुन अधिकृत सन्तोषप्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा विश्वविद्यालय, व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेका पेशागत संघ संगठनका पूर्व निर्धातिर कार्यतालिका बाहेकका निर्वाचन नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिइएको दिएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्